पैसाप्रतिको सही सोच विकास गर्ने, पैसासँग जोडिएका गलत विश्वास र सीमित मानसिकता हटाउने तथा सकारात्मक Wealth Mindset निर्माण गर्ने व्यावहारिक मार्गदर्शिका। यस पुस्तकले पैसा कमाउने, बचाउने र बढाउने विषयमा सही सोच, आर्थिक अनुशासन र सफल वित्तीय निर्णय लिन प्रेरित गर्छ।